एजेन्सी। चर्चित गायक तथा र्यापर सिद्धु मुसेवालाको हत्यापछि बलिउड सेलिब्रेटीहरूलाई निरन्तर ज्यान मारिदिन धम्की आइरहेका छन्। केही समयअघि मात्रै सलमान खान र उनका बुवा सलिम खानलाई मारिदिने धम्कीपूर्ण पत्र आएको थियो। हालै अभिनेत्री स्वरा भास्करलाई पनि त्यस्तै धम्कीको पत्र आएको छ।...