विधायन समिति

सङ्घीय संसद्, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले ‘कार्य परामर्श उपसमिति’ गठन गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज भएको बैठकले समितिका सभापति डा बेदुराम भुसालको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा सांसदहरू अनिता देवकोटा, प्रमिला कुमारी, भैरवसुन्दर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved