काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गने हुने प्रतिनिधि तथा प्रदेश सभाका बागी उम्मेदवारले असोज ३१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा कारबाही फुकुवा गर्ने बताएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहिबार एक विज्ञप्ति जारी...