काठमाडौं । ढल्केबरस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा आगलागी भएपछि धनुषा, महोत्तरी र सर्लाही जिल्लामा बुधबार बिहानैदेखि विद्युत सेवा अवरुद्ध भएको छ। धनुषा जिल्लामा विद्युत सेवा पूर्णरूपमा ठप्प भएको छ भने महोत्तरी र सर्लाहीका विभिन्न क्षेत्रमा आंशिक अवरुद्ध भएको छ।...