विद्युत् अवरूद्ध

काठमाडौं र ललितपुरका यी क्षेत्रमा आजदेखि तीन दिन विद्युत् अवरूद्ध हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन तीन दिन सट डाउन गर्ने जनाएको छ । प्राधिकरणका अनुसार टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved