काठमाडौं । विद्युतीय सुशासन आयोगको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपेश विष्टलाई नियुक्त भएका छन् । उक्त पदका लागि सरकारले गरेको विज्ञापनमा तीन जनाले आवेदन दिएकोमा विष्ट छनोटमा परेका हुन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको सूचना प्रविधि विज्ञ सल्लाहकार...