विद्युतीय ट्याक्सी

विद्युतीय ट्याक्सीमा भन्सार छुट दिन माग गर्दै व्यवसायीको प्रदर्शन

कठमाडौं । ट्याक्सी व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् । आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय सरकारले लिएको भन्दै उनीहरुले त्यसको बिरोधमा बुधवार काठमाडौंको तीनकुनेमा -यालीसहितको बिरोधसभा आयोजना गरेका हुन् । १० लाख क्षतिपूर्ति दिएर मात्रै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved