विद्युतीय चार्जिङ स्टेसन

देशभरि ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा (सूचीसहित)

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्‍न ठाउँमा निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले यी चार्जिङ स्टेसनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । प्राधिकरणको लगानी र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved