सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सामुदायिक विद्यालयको आकर्षण बढाउनका लागि विद्यालय मर्जको नीति अघि सारेको छ । कम विद्यार्थी भएका विद्यालयहरू मर्ज गरेर सामुदायिक विद्यालयको आकर्षण बढाउन थालेको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि शिक्षक र...