विद्यालय भवन

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको मंगलबार शिलान्यास गरिएको छ। पूर्वमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रूपमा भवनको शिलान्यास...