विद्यालय खोल्न पाउने

आइतबारदेखि काठमाडौंमा विद्यालय खोल्न पाउने निर्णय

काठमाडौं। काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्न पाउने निर्णय गरेको छ। आइतबारदेखि काठमाडौंमा विद्यालयहरू खोल्न पाउने निर्णय भएको हो। आइतबारदेखि विद्यालयहरू खोल्न दिने निर्णय भएको महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए। महानगरको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved