आइतबारदेखि काठमाडौंमा विद्यालय खोल्न पाउने निर्णय

नेपालभ्युज

आइतबारदेखि काठमाडौंमा विद्यालय खोल्न पाउने निर्णय

काठमाडौं। काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्न पाउने निर्णय गरेको छ। आइतबारदेखि काठमाडौंमा विद्यालयहरू खोल्न पाउने निर्णय भएको हो।
आइतबारदेखि विद्यालयहरू खोल्न दिने निर्णय भएको महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए।

महानगरको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो। २७ वटा मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ। त्यही अनुसार विद्यालयले अभिभावकको अनुमति लिनुपर्ने जनाइएको छ।
विद्यालय प्रशासनले शिक्षक,अभिभावक, विद्यार्थी प्रतिनिधि, व्यवस्थापन समितिलगायत सरोकारवालाहरूसँग छलफल गरेर मात्रै खोल्नुपर्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved