विद्यालयमै बेहोस

कक्षामै विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी । बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको हो । विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस हुने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved