काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–४, नाउरा स्थित रणज्योति आधारभूत विद्यालयमा ३ कक्षासम्म पढाइ हुन्छ । दुर्गम गाँउका बालबालिकाका लागि खोलिएको विद्यालयमा विद्यार्थी भने तीन जनामात्रै । नाउरा गाउँका २० घरधुरीका तीन बालबालिका नियमित विद्यालय जाने गरेका छन् । कक्षा...