विद्यार्थी बेहोस

विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी। विद्यालय समयमा विद्यार्थी बेहोस हुन थालेपछि बैतडीको मेलौली नगरपालिका–७ स्थित मणिलेक मावि काँडामा पठनपाठन प्रभावित भएको छ । कक्षा ७ देखि १२ सम्मका छात्रा विद्यालयमै बेहोस हुने समस्या आएपछि पठनपाठन पनि प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved