बुटवल। उत्तरपुस्तिकाको पाना च्यातेको भन्दै विद्यार्थीमाथि प्रध्यानाध्यापक र शिक्षकहरुले कुटपिट गरेका छन्। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ मा रहेको श्री तेनुहवा सामुदायिक माध्यमिक विधालयमा कक्षा ९ मा अध्ययनरत वर्ष १६ का विद्यार्थी विशाल यादवमाथि कुटपिट भएको हो।...