भैरहवा । शैक्षिक सत्र सुरु भएदेखि नै गणित र विज्ञान विषयको शिक्षक नभएको भन्दै यहाँको रोहिणी गाउँपालिका–४ तरकुलहास्थित नवजीवन आधारभूत विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । वार्षिक परीक्षा आउनै लाग्दा समेत ती दुई विषयको शिक्षक नभएकाले विद्यार्थीहरुले आज प्रधानाध्यापकलाई...