शैक्षिक गुणस्तर सुधारेर अब्बल ठहरिएका सामुदायिक विद्यालयमा पर्याप्त कक्षाकोठा अभाव छ । शिक्षक–कर्मचारी थोरै भएका, खेलमैदान तथा खाली ठाउँ अभाव रहेका र बलियो आर्थिक स्रोतको अभावसँग जुधिरहेका विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved