आफ्नो अस्तित्व जोगाउनु छ भने अब ‘तेस्रो छिमेकी’ भन्दा पनि भूगोल जोडिएकै छिमेकीहरूसँगको सम्बन्धमा जोड दिनु पर्छ भन्ने पाठ यसबाट सिक्नु पर्छ । नेपालले अब लिने विदेश नीतिको बाटो त्यही दिशामा केन्द्रित हुनु पर्दछ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved