प्रधानमन्त्री प्रचण्ड भेट्नुअघि उनले काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी थिइन् । त्यहाँ कालभैरव, हनुमानढोका र नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरूको अवलोकन गरेकी थिइन् । अवलोकनपछि बुद्धको मूर्ति किनिन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved