काठमाडौं । छायाँकार विदुर पाण्डेको बुधबार निधन भएको छ । ५५ वर्षीय पाण्डेको बुधबार बिहान हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ३५ वर्षदेखि चलचित्र र संचार क्षेत्रमा सक्रिय पाण्डेले छायांकन गरेका थुप्रै चलचित्र दर्शकले मन पराएका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved