काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा वित्तीय संकट देखिएको र यसलाई समाधान गरी सुशासन कायम गर्न सरकार लागि परेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको १६औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै...