काठमाडौं । सडकदेखि सामाजिक सञ्जालसम्म राजवादीहरूले ‘राजा फर्काउने अभियान’ चलिरहेको बेला एउटा फेसबुक पेजले राजावादी अभियानलाई सहयोग पुग्नेगरि विज्ञापनमा १९ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । पृथ्वीनारायण शाह र महेन्द्रका फोटो राखेर फेसबुक विज्ञापनमा यो पेजले ठूलो रकम...