विज्ञान प्रविधि मन्त्रलयमा अनावश्यक चलखेल गर्न नपाउने भएकै कारण नेताहरूको अरुचिको विषय बन्दै आएको छ। पछिल्लो समय शिक्षा मन्त्रालयसँग गाभिएपछि पनि नेताहरूले यसलाई पहिलो प्राथमिकतामा राखेका पाइँदैनन्। सोही मन्त्रालय रोज्न नचाहने नेताहरूनै अहिले ‘महावीर पुनको आन्दोलनमा ऐक्यबद्धता’भन्दै युट्युबर लिएर...