काठमाडौं । बाेटबिरुवाले विभिन्न तरिकाले संवाद गर्छन् भन्ने विश्वभरका वैज्ञानिकहरूले गरेका अनुसन्धानले देखाएको छ । ध्वनि, गन्ध, रासायनिक सङ्केत र जमिनमुनिको ढुसी नेटवर्क प्रयोग गरेर उनीहरूले संवाद गर्ने गरेकाे पाइएको छ । सन् २०२३ को मार्चमा सेल जर्नलमा (Cell-Journal)...