काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू डीपी अर्याल र स्वर्णिम वाग्ले र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । उनीहरुबीच बत्तीसपुलतीस्थित द्वारिकाज होटलमा शुक्रबार भेट भएको रास्वपाले जनाएको छ । सो अवसरमा...