भूकम्पले थिलोथिलो पारेको देशको पुन:र्निर्माण कसरी हुन सक्ला, भन्ने विषयमा उनको मनमा अनेक विचार, भावना र तर्कना आउन थाले । त्यसले उनलाई हदैसम्म अशान्त पार्यो । मनमा आउने विचार र भावनाको बबन्डरलाई उनी बाँड्न चाहन्थे । तसर्थ, उनले समसामयिक...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved