काठमाडौं । बलिउड अभिनेता विक्रान्त मासेले छोरा वरदानको तस्वीर सार्वजनिक गरेका छन् । छोराको जन्मदिनको अवसर पार्दै उनले इन्स्टाग्राममार्फत पहिलोपटक तस्वीर सार्वजनिक गरेका हुन् । सार्वजनिक तस्वीरमा विक्रान्त, उनकी श्रीमती र छोरा सेतो र खैरो रङ्गको लुगामा देखिएका छन्...