विक्रान्तले पहिलोपटक सार्वजनिक गरे छोराको तस्वीर

नेपालभ्युज

विक्रान्तले पहिलोपटक सार्वजनिक गरे छोराको तस्वीर

काठमाडौं । बलिउड अभिनेता विक्रान्त मासेले छोरा वरदानको तस्वीर सार्वजनिक गरेका छन् ।

छोराको जन्मदिनको अवसर पार्दै उनले इन्स्टाग्राममार्फत पहिलोपटक तस्वीर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक तस्वीरमा विक्रान्त, उनकी श्रीमती र छोरा सेतो र खैरो रङ्गको लुगामा देखिएका छन् । सन् २०२४ फेब्रुअरी ७ मा शितल ठाकुरले वरदानलाई जन्म दिएकी थिइन् ।

विक्रान्तले सन् २०१३ मा ‘लुटेरा’बाट बलिउडमा डेब्यू गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved