काठमाडौं । नेपालको दुईदिने भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव विक्रम मिस्री सोमबार साँझ स्वदेश फर्किएका छन् । आइतबार बिहान नेपाल आएका विदेश सचिव मिश्रीले नेपालमा ३२ घण्टा बिताए । सो क्रममा उनले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, चार बहालवाला...