विकृति

भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्नुपर्छः पूर्वप्रम नेपाल

भक्तपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा विद्यमान भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका छन् । आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्डरी स्कुलको २५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै उनले देशलाई अब...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved