विकास खनाल

आरती साह मृत्यु प्रकरणको छानबिन सुरु

जनकपुरधाम । नेपाल प्रहरीले गठन गरेको उच्च स्तरीय छानबिन समितिले धनुषाकी आरती साहको मृत्यु प्रकरणबारे अनुसन्धानका सुरु गरेको छ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक विकास खनालको नेतृत्वमा रहेको छानविन समितिले आरती मृत्यु प्रकरणका विषयमा सुक्ष्म अनुसन्धान थालेको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved