काठमाडौं । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै विगत पाँच दिनदेखि धनगढीमा अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । वार्ता टोली गठन गरेसँगै सरकारले डा. केसीलाई अनशन तोड्न आग्रह गरेको छ । सरकारले प्रधानमन्त्री...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved