काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सर्वोच्च अदालतले वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ। अदालतको अवहेलना मुद्दा खेपिरहेका मेयर शाहको उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले अनुमति नदिएको हो । मुद्दामा...