वायुको गुणस्तर

दिल्लीमा बिहानी समयमा वायुको गुणस्तर ‘अति खराब’

नयाँदिल्ली। भारतको राजधानी नयाँ दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३५० पुगेको छ । वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ ले आइतबार बिहान रेकर्ड गरिएको दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा रहेको जनाएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved