‘वान एक्स बेट’

अवैध ‘वान एक्स बेट’को प्रचार गर्न कलाकारहरूले पाँचदेखि ४० लाखसम्म लिन्थे

अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा कलाकारहरूले ४० लाखसम्म लिने गरेको पाइएको छ। पक्राउ परेर हिरासतमा रहेका कलाकारहरूको अनुसन्धानबाट सो तथ्य खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। बिहीबार पक्राउ परेका कलाकारहरू थुनामा छन्।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved