काठमाडौं । वातावरणीय प्रभावका असर नेपालमा द्रुतगतिमा देखिन थालेको भन्दै विज्ञहरूले सरकार र निजी क्षेत्रले यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाको सचिवालयले विहीबार यहाँ आयोजना गरेको ‘जलवायु परिवर्तन :...