वाणिज्य विभाग

व्यावसायिक आचरणविपरीत कार्य गर्ने १६ सय बढी फर्म र कम्पनीमाथि कारबाही

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७-०७८ मा उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने एक हजार ६१५ फर्म/कम्पनीलाई तीन करोड ९८ लाख नौ हजार २४५ जरिवाना तिराएको छ। विभाग र मातहतका कार्यालयले गत आवमा १२ हजार ७९४ फर्म/कम्पनीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved