काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय समितिले आइतबार मुम्बईको प्रसिद्ध वाङ्खडे क्रिकेट रंगशालाको भ्रमण गरेको छ। समितिका सभापति राजकिशोर यादव नेतृत्वमा समितिका आठजना सांसद भारत भ्रमणमा छन् । गत महिना भारतका विदेशमन्त्री एस. जयशंकरले नेपाल भ्रमणको क्रममा नेपाली...