काठमाडौं । वाग्मती प्रदेश सरकारले ११ सयभन्दा धेरै कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ । प्रदेशको लोकसेवा आयोगले आज विज्ञापन प्रकाशित गर्दै मन्त्रालय र प्रदेश पालिकाकालागि यति धेरै संख्यामा कर्मचारी माग गरेको हो । विज्ञापनमा विभिन्न सेवा र समूहमा...