हामीमध्ये धेरैलाई ‘पत्रकारले के गरेका छन्, फोटोग्राफरले के गरेका छन्’ भन्ने कहिल्यै खोजेनौँ, बुझेनौँ। यी कुरा बुझ्नभन्दा चटपटे मसलामा मात्रै हाम्राे रुचि तानिएको छ। ती विषयभन्दा युट्युब र टिकटकमा भेलु बाजेको ‘हेट्टेरीका माटोक्ने’ र त्यसैमा मिश्रित छाडा वाक्य सुन्ने...