काठमाडौं। संगीतकार महेश खड्काले संगीत चोरी गरेको आरोप निराधार रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार वसन्त सापकोटाको भनाइ खण्डन गरेका हुन्। संगीत चोरी गरेको भनी संगीतकार सापकोटाले उनीमाथि आरोप लगाएका थिए। उनले बौद्धिक सम्पतिको...