एजेन्सी । वर्षातको पानीमा कैयौं प्रकारका प्रदुषक तत्वहरु पाइन्छन्, जो शरीरमा संक्रमणको कारण बन्न सक्छन् । साथै छालाका लागि पनि समस्या बढ्ने सम्भावना हुन सक्छ । त्यसैले आउनुहोस् जानौं वर्षात्को पानीमा भिज्दा हुने पाँच स्वास्थ्य समस्याका बारेमा– टाउको दुख्ने...