एजेन्सी । बेसारमा कैयौं त्यस्ता गुणकारी पोषक तत्व पाइन्छन् जो वर्षात्को बेला हुने कैयौं स्वास्थ्यसँग जोडिएका समस्याहरुलाई कम गर्न सहयोगी हुन्छ । यो चिया स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । वर्षातको बेला मधुमेहका विरामीहरुले बेसारको चिया पिउनु एकदमै फाइदाजनक...