वर्षमान पुन स्वदेश फर्कँदै

चीनमा उपचार गरेर वर्षमान पुन आज नेपाल फर्कँदै,  स्वास्थ्यमा सुधार

काठमाडौं। उपचारका सिलसिलामा चीनमा रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त आज स्वदेश फर्कंदै छन् । स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनी फर्कन लागेका हुन् । पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved