वर्ग

कुनै वर्गमाथि हुने विभेद र शोषण हामीलाई स्वीकार्य छैनः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताएका छन् । नेपाल तामाङ सङ्घ (समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले विविध जातजातिका फरक भाषा,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved