काठमाडौं । बारामा अपरेसनमा खटिएका प्रहरीको पेस्तोल हराएको छ । सोमबार राति अपरेसनमा क्रममा वरिष्ठ सई पुज्य बिसीले बोकेको पेस्तोल हराएको हो। जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काका अनुसार बिसीले लागुऔषध अपरेसनको समयमा पेस्तोल हराएका हुन् । पेस्तोलमा एउटा...