वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ

मदनकृष्णको स्वास्थ्यलाभको कामनासहितको प्रस्तुती ‘मदनकृष्ण मुड’ (तस्वीरहरू)

काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले परिवारसहित ‘मदनकृष्ण मुड’मा प्रस्तुत भएका छन्। सिस्नुपानी नेपालको आयोजना र पाठशाला नेपालको सहकार्यमा शुक्रबार थापागाउँस्थित पाठशाला स्कुलको मदनकृष्ण नाट्यशालामा उनले प्रस्तुती दिएका हुन्। श्रेष्ठको स्वास्थ्यलाभको कामना एवम् पारिवारिक सांगीतिक साधनाको प्रस्तुतीमा जहाँ उनले आफ्ना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved