हाम्रो वन नीति एकाङ्की र अतिसंरक्षणवादी छ । एकातिर हामी ‘हरियो वन, नेपालको धन’ भन्छौँ । तर, जनतालाई वनजङ्गलको समुचित उपयोग गर्न भने दिँदैनौँ । अर्बौं मूल्य बराबरको काठ विदेशबाट आयात गर्छौँ । तर, राष्ट्रिय वन तथा निकुञ्जभित्र भने...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved