धनगढी। कैलालीको अत्तरियाका अधिकांश सामुदायिक वन कब्जा हुने क्रम रोकिएको छैन । सामुदायिक वन अतिक्रमण गरेर दैनिक विभिन्न व्यक्ति तथा संघ-संस्थाले कब्जा गर्न थाले पनि नियमन कहिँ कतैबाट हुन सकेको छैन। अत्तरियाका सामुदायिक वन सहकारीदेखि व्यक्तिसम्मले कब्जा गर्दै आएका...